प्रकाशित मिति : २०१९-१२-२० (अद्यावधिक मिति : २०२५-१२-२८)

कर्मचारी दरबन्दी तेरिज

 

सि.नं.

पद

श्रेणी/सेवा/समुह

स्वीकृत दरबन्दी

1

प्रमुख अनुसन्धान अधिकृत

रा.प.द्वितीय (राजस्व)

2

शाखा अधिकृत

रा.प.तृतीय (राजस्व)

3

ना.सु.

रा.प.अनं. प्रथम(राजस्व)

4

कम्प्यूटर अपरेटर

रा.प.अनं. प्रथम -विविध_

5

ना.सु.

रा.प.अनं. प्रथम(सरकारी वकील)

6

लेखापाल

रा.प.अनं.प्रथम.(लेखा)

7

हलुका सवारी चालक

श्रेणीविहीन

8

कार्यालय सहयोगी

श्रेणीविहीन

जम्मा

२०

 

सशस्त्र प्रहरी बल तर्फः प्रत्येक कार्यायहरुमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा  जम्मा २५ जनाको दरबन्दी रहेको छ ।